रुसको आक्रमणपछि युक्रेनका राष्ट्रपतिले पहिलो विदेश भ्रमण अमेरिकाबाट सुरु गर्दै
रुसको आक्रमणपछि युक्रेनका राष्ट्रपतिले पहिलो विदेश भ्रमण अमेरिकाबाट सुरु गर्दै
युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले अमेरिका भ्रमण गर्ने भएका छन्। रुसले गत फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेपछि उनी पहिलो पटक विदेश भ्रमणमा निस्कन लागेका हुन्। भ्रमणका बेला उनले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गर्ने कार्यक्रम रहेको छ। जेलेन्स्कीले अमेरिकी कंग्रेसलाई सम्बोधन गर्ने पनिजनाइएको छ। यसैकारण सभामुख न्यान्सी पेलोसीले कंग्रेस सदस्यलाई बुधबार सदनमा उपस्थित हुन एक पत्र लेखि अनुरोध गरेकी छन्। (बीबीसी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्