बाइडेनले जेलेन्स्कीसँग भने– रुससँग जहिलोसम्म युद्ध चले पनि अमेरिकाले युक्रेनको साथ छोड्दैन
बाइडेनले जेलेन्स्कीसँग भने– रुससँग जहिलोसम्म युद्ध चले पनि अमेरिकाले युक्रेनको साथ छोड्दैन
वासिङ्टन। अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीलाई रुससँग जहिलोसम्म युद्ध चलेपनि अमेरिका युक्रेनको साथमा रहने आश्वासन दिएका छन्। ‘तपाईं कहिल्यै एक्लो हुनुहुने छैन,’ अमेरिका भ्रमणका रहेका जेलेन्स्कीलाई बाइडेनले भने। गत फ्रेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेपछि जेलेन्स्की बुधबार पहिलो पटक विदेश भ्रमणमा निस्केका हुन्। अमेरिकाले दुई अर्ब डलरको नयाँ प्याकेज सहयोग स्वरुप युक्रेनलाई दिने घोषणा गरेको छ। (बीबीसी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्