रुससामु कहिल्यै आत्मसमर्पण नगर्ने युक्रेनी राष्ट्रपति जेलेन्सीको उद्घोष, भने– हामीलाई थप हतियार देउ
रुससामु कहिल्यै आत्मसमर्पण नगर्ने युक्रेनी राष्ट्रपति जेलेन्सीको उद्घोष, भने– हामीलाई थप हतियार देउ
वाशिङ्टन। युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले रुससामु कहिल्यै युक्रेनले आत्मसमर्पण नगर्ने बताएका छन्। अमेरिकी कंग्रेसलाई सम्बोधन गर्ने क्रममा उनले उक्त कुरा बताएका हुन्। आउँदो वर्ष रुससँगको युद्धमा परिवर्तन आउने जनाउँदै उनले थप हतियार उपलब्ध गराउन अमेरिकासँग आग्रह गरेका थिए। सम्बोधनको अन्तमा जेलेन्स्कीले अमेरिकी संसदलाई युक्रेनका सहर बहमूटबाट ल्याएको युद्धको झण्डा दिएका थिए जसमा सैनिकहरुको हस्ताक्षर रहेको थियो। (बीबीसी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्