पाँच महिनामा नेपालको कुल वैदेशिक व्यापार ७ खर्ब ३२ अर्ब पुग्यो, व्यापार घाटा करिव ६ खर्ब
पाँच महिनामा नेपालको कुल वैदेशिक व्यापार ७ खर्ब ३२ अर्ब पुग्यो, व्यापार घाटा करिव ६ खर्ब
काठमाडौं। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिनामा नेपालको कुल वैदेशिक व्यापार ७खर्ब ३२अर्ब ५करोड ९लाख ५२ हजार रुपैयाँ पुगेको छ। सो अवधिमा नेपालको व्यापार घाटा ५खर्ब ९७अर्ब ४४करोड १९लाख ४८हजार रुपैयाँ रहेको छ। गत साउनदेखि मंसिरसम्म नेपालले ६खर्ब ६४अर्ब ७४करोड ६४लाख ५०हजार रुपैयाँको वस्तु आयात गरेको छ भने मात्र ६७अर्ब ३०करोड ४५लाख २हजार रुपैयाँको वस्तु निर्यात गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्