पाँच महिनामा एक खर्ब ७ अर्बभन्दा बढीको पेट्रोल, डिजेल र एलपी ग्यास नेपाल भित्रियो
पाँच महिनामा एक खर्ब ७ अर्बभन्दा बढीको पेट्रोल, डिजेल र एलपी ग्यास नेपाल भित्रियो
काठमाडौं। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिनामा नेपालले भारतबाट १ खर्ब ७ अर्ब ८४ करोड ७ लाख ८ अजार रुपैयाँको पेट्रोल, डिजेल र एलपी ग्यास आयात गरेको छ। भन्सार विभागका अनुसार सो अवधिमा ५५ अर्ब ४८ करोड ५९लाख ७०हजार रुपैयाँको डिजेल, २८अर्ब ५९करोड ६१लाख १हजार रुपैयााको पेट्रोल र २३अर्ब ७५करोड ८६लाख ३८हजार रुपैयाँको एलपी ग्यास नेपाल भित्रिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्