कोरोना संक्रमणको भय बढ्दै, सरकारले गर्न थाल्यो कडाई
कोरोना संक्रमणको भय बढ्दै, सरकारले गर्न थाल्यो कडाई
काठमाडौं। सरकारले पुनः देशभर कडाइका साथ कोभिड–१९ सम्बन्धी स्वास्थ्य मापदण्ड कार्यन्वयन गर्न सम्बन्धीत निकायालाई भनेको छ। छिमेकी राष्ट्रमा कोराना संक्रमणका नयाँ भेरियन्ट देखापरेपछि त्यसको जोखिम र असर कम गर्न गृह मन्त्रालयले उक्त अनुरोध गरेको हो। गृहले जिल्लास्थित सुरक्षा समिति, स्वास्थ्य कार्यालय, स्थानीय तहहरुलाई सार्वजनिक यातायातका साधन तथा बढी भिडभाड हुने स्थानहरुमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्न भनेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्