बालकोट बैठकमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन दलहरुबीच सहमति
बालकोट बैठकमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन दलहरुबीच सहमति
बालकोटस्थित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको दलहरुको बैठकले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने सहमति गरेको छ। बैठकमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीका शिर्ष नेताहरु सहभागी थिए। यो सहमतिसँगै राजनीतिक दलहरुबीच नयाँ गठबन्धन बन्ने भएको छ। नयाँ सहमतिबारे राष्ट्रपति कार्यालयलाई जानकारी गराइसकिएको स्रोतले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्