जनवरी ८ पछि चीन जाने नेपालीले क्वारेन्टिनमा बस्नु नपर्ने
जनवरी ८ पछि चीन जाने नेपालीले क्वारेन्टिनमा बस्नु नपर्ने
काठमाडौं। चीनले २०२३ जनवरी ८ बाट आफ्नो भूमीमा आउने विदेशीले क्वारेन्टिनमा बस्नु नपर्ने निर्णय गरेको छ। चीनको यो निर्णयसँगै अब चीन जाने नेपालीले त्यहाँ क्वारेन्टिनमा बस्नु नपर्ने भएको छ। कोरोना माहामारी सुरु भएपछि २०२० मार्चबाट चीनले आफ्नो देशमा आउने विदेशीलाई क्वारेन्टिनमा बस्नु पर्ने नियम बनाएको थियो। लामो समयपछि चीनले क्वारेन्टिनमा बस्नुपर्ने नियम परिवर्तन गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्