सियोमा पनि विदेशकै भर, पाँच महिनामा नेपालले आयात गर्यो एक करोड ३१ लाखभन्दा बढीको सियो
सियोमा पनि विदेशकै भर, पाँच महिनामा नेपालले आयात गर्यो एक करोड ३१ लाखभन्दा बढीको सियो
काठमाडौं। नेपाल कपडा सिलाउने सियोमा पनि विदेशमै निर्भर रहेको पाइएको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो पाँच महिनामा नेपालले विभिन्न देशबाट १ करोड ३१ लाख ७१ हजार रुपैयाँको सियो आयात गरेको छ। सो मुल्यमा ३ करोड २६ लाख ८२ हजार ६४० वटा सियो नेपाल भित्रिएको छ। सियो आयात गर्दा सरकारले १८लाख९८हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्