गृहमन्त्री भएपछि रवि लामिछानेले दिए विशिष्ट व्यक्तिहरुलाई यस्तो निर्देशन
तोकिएभन्दा बढी व्यक्तिगत सुरक्षाकर्मी राख्नेलाई ४८ घण्टाभित्र फिर्ता गर्न गृहको निर्देशन
गृह मन्त्रालयले नियम विपरित तोकिएभन्दा बढी व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राख्ने विशिष्ट व्यक्तिलाई ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको छ। गृहले आज एक विज्ञप्ति जारी गर्दै उक्त निर्देशन दिएको हो। विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि,२०७७ अनुसार गृहले बहालवाला र पूर्व कर्मचारी÷सुरक्षाकर्मीलाई व्यक्तिगत सुरक्षाकर्मी उपलब्ध गराउँदै आएको छ। केही व्यक्तिले मापदण्डले दिएकोभन्दा बढी सुरक्षाकर्मी राखेपछि गृहले आज फिर्ता गर्न निर्देशन दिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्