देउवा भोली बालुवाटारबाट धुम्बाराहीस्थित भाडाको घरमा सर्ने
देउवा भोली बालुवाटारबाट धुम्बाराहीस्थित भाडाको घरमा सर्ने
निवर्तमान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार विहान बालुवाटार छोड्ने भएका छन्। बुधबार बालुवाटार छोडी धुम्बाराहीस्थित भाडाको घरमा सर्न लागेको देउवा निकट व्यक्तिले देखापढीलाई बताएका छन्। बुढानिलकण्ठस्थित आफ्नो घरको मर्मत कार्य नसकिएको कारण केही महिना डेराको घरमा देउवा बस्न लागेका हुन्। देउवाले बालुवाटार छोडेपछि नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्यहाँ सर्नेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्