पुटिनका आलोचक रुसी सांसद ओडिशाको एक होटलमा मृत फेला
पुटिनका आलोचक रुसी सांसद ओडिशाको एक होटलमा मृत फेला
नयाँदिल्ली। रुसी सांसद पावेल एन्टवको भारतको ओडिशास्थित एक होटलमा मृत्यु भएको छ। रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटीनको आलोचकमा रुपमा चिनिएका एन्टवको मृत्यु शनिबार भएको हो। उनी साथीहरुका साथ भारत घुम्न आएका थिए। उनले युक्रेनमाथि रुसले गर्दै आएको आक्रमणको विरोध गरेका थिए, तर पछि वयान फिर्ता लिएका थिए। एन्टवको शव भेटिनु दुई दिनअघि सोही होटलमा उनको साथी भ्लादिमीर बिदेनोवको मृत्यु भएको थियो।(बीबीसी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्