एक वर्षमा राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो ६३ करोड ६० लाख थान नयाँ नोट
एक वर्षमा राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो ६३ करोड ६० लाख थान नयाँ नोट
काठमाडौं। नेपाल राष्ट्र बैंकले एक वर्षमा ६३ हजार ६० लाख थान नयाँ नोट चलनचल्तीमा ल्याएको छ। आर्थिक वर्ष २०७८÷७९ मा ५२ अर्ब ६५ करोड ६० लाख बराबरका विभिन्न दरका ती नोट चलनचल्तीमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ। २०७९ असार मसान्तसम्ममा कुल ६ खर्ब ३२ अर्ब ४७ करोड बराबरका विभिन्न दरका नोटहरू चलनचल्तीमा रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्