कांग्रेसले निर्वाचनमा अन्तर्घात गर्नेको पहिचान गर्न एक महिना समय थप्यो
कांग्रेसले निर्वाचनमा अन्तर्घात गर्नेको पहिचान गर्न एक महिना समय थप्यो
काठमाडौं। नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा अन्तर्घात गर्ने नेता तथा कार्यकर्ताको पहिचान गर्न एक महिना समय थप गरेको छ। यसअघि अन्तर्घात गरी असहयोग गरेको सम्बन्धमा परेका उजुरीहरु प्रदेश एवं जिल्ला अनुशासन समितिबाट विधिवत निर्णय गरी केन्द्रीय अनुशासन समितिमा पठाउन पुस १५ गतेसम्मको समय तोकिएको थियो। कांग्रेसले आज उक्त समय माघ १५ सम्मको लागि बढाएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्