सरकारको स्वामित्वमा रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये १९ घाटामा, तीनवटा संस्थानको कारोवार शून्य
सरकारको स्वामित्वमा रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये १९ घाटामा, तीनवटा संस्थानको कारोवार शून्य
काठमाडौं। नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्वमा रहेका ४४वटा सार्वजनिक संस्थानमध्ये १९घाटामा रहेका छन्। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको ‘आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन’ उक्त कुरा उल्लेख गरिएको छ। प्रतिवेदनमा ३संस्थानको कारोवार शून्य रहेको र २२संस्थान नाफामा रहेको जनाइएको छ। नाफामा सञ्चालित २२संस्थानको खुद नाफा ४०.३०प्रतिशत घटेको छ भने नोक्सानीमा सञ्चालित १८ थानको खुद नोक्सानी ३.६१प्रतिशतले बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्