सत्ता गठबन्धनका शीर्ष नेता पुगे बालुवाटार
सत्ता गठबन्धनका शीर्ष नेता पुगे बालुवाटार
काठमाडौं। सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा दलका शीर्ष नेताहरु सहभागी छन्। बैठकमा मन्त्रिपरिषद विस्तार तथा राष्ट्रपति, उपराष्ट्र, प्रदेश प्रमुख, सभामुख लगाएत पद बाँडफाँडका सम्वन्धमा छलफल हुने बताइएको छ। यसअघि बुधवार नेकपा एमालेका अध्यक्ष र प्रधानमन्त्री प्रचण्डबीच खुमलटारमा एकल वार्ता भएको थियो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्