रामजानकी मन्दिर निर्माणमा भ्रष्टाचार, ६ जना विरुद्ध विशेष अदालतमा मुद्दा
रामजानकी मन्दिर निर्माणमा भ्रष्टाचार, ६ जना विरुद्ध विशेष अदालतमा मुद्दा
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको कविलासी नगरपालिका–८ स्थित रामजानकी मन्दिर निर्माणमा भ्रष्टाचार गरेको भन्दै ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। कविलासी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिृकत श्याम किशोर राय, इन्जिनियर रामविनय यादव, सव–इन्जिनियर उमेश कुमार दास, उपभोक्ता समितिका अध्यक्ष रामभरोसी मण्डल धानुक, सचिव बालमेश्वर साह कलवार र कोषाध्यक्ष रिना कुमारीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्