कम्बोडिया–थाइल्याण्ड सीमामा रहेको एक होटलमा आगलागी, १० जनाको मृत्यु
कम्बोडिया–थाइल्याण्ड सीमामा रहेको एक होटलमा आगलागी, १० जनाको मृत्यु
बैंकक। कम्बोडिया–थाइल्याण्ड सीमामा रहेको होटल क्यासिनो ग्राण्ड डायमण्ड सिटीमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ। यो होटल कम्बोडिया र थाइल्याण्डको सीमामा रहेको सहर पोइपेटमा रहेको छ। आगलागी हुँदा होटलमा ४ सय जना रहेको स्थानीय प्रहरीले जनाएको छ। आगलागी हुँदा मानिसहरु माथिल्लो तलाबाट हाम्फालेका थिए। दर्जनौं घाइतेहरुको थाइल्याण्डको अस्पतालहरुमा उपचार भइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्