कुन क्षेत्रका उद्योगमा कति वृद्धिदर ?
कुन क्षेत्रका उद्योगमा कति वृद्धिदर ?
काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ मा नेपालको उद्योग क्षेत्रको वृद्धिदर १०.१९ प्रतिशतले वृद्धि हुने जनाएको छ। उक्त वर्ष खानी तथा उत्खनन क्षेत्र ८.१५ प्रतिशत, उत्पादनमूलक उद्योगको उत्पादन ६.१४ प्रतिशतले वृद्घि हुने अनुमान राष्ट्र बैंकको रहेको छ । अघिल्लो वर्ष २.५७ प्रतिशतले वृद्धि भएको विद्युत्, ग्यास स्टीम तथा एयर कण्डिसनिङको उत्पादन गत वर्ष ३६.६७ प्रतिशतले वृद्धि भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्