नेपालले पाँच महिनामा विभिन्न देशका कुकुर र बिरालोलाई खाना पठाएर कमायो एक अर्ब १० करोड
नेपालले पाँच महिनामा विभिन्न देशका कुकुर र बिरालोलाई खाना पठाएर कमायो एक अर्ब १० करोड
काठमाडौं। नेपालले चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो पाँच महिनामा १ अर्ब १० करोड १० लाख ४८ हजार रुपैयाँको कुकुर तथा बिरालोको खाना विभिन्न देशमा निर्यात गरेको छ। भन्सार विभागका अनुसार उक्त मुल्यमा ५ लाख ९४ हजार ८६ केजी खाना नेपालले निर्यात गरेको छ। गत आर्थिक वर्ष २०७८÷७९ मा नेपालले २अर्ब ९१करोड रुपैयााको कुकुर तथा बिरालको खाना निर्यात गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्