नागरिक लगानी कोषको सम्पत्ति पुग्यो २ खर्ब ४५ अर्ब ५२ करोड
नागरिक लगानी कोषको सम्पत्ति पुग्यो २ खर्ब ४५ अर्ब ५२ करोड
काठमाडौं। नागरिक लगानी कोषको सम्पत्ति/दायित्व २खर्ब ४७अर्ब ५२करोड पुगेको छ। कोषको सम्पत्ति २६ प्रतिशतले वृद्धि भई २०७९ असारसम्म त्यति पुगेको नागरिक लगानी कोषले जनाएको छ। अघिल्लो वर्ष यस्तो सम्पत्ति १खर्ब ९६अर्ब ४०करोड रहेको थियो। यस कोषको दायित्वतर्फ उल्लेख्य अंश ओगट्ने कोष संकलन अघिल्लो वर्ष १खर्ब ६०अर्ब ६६करोड रहेकोमा २०७९ असार मसान्तमा १६.७ प्रतिशतले वृद्धि भई १खर्ब ८७अर्ब ४५करोड पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्