भारतीय राजदूत श्रीवास्तवले गरे प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेट, बुझाए भारतीय प्रधानमन्त्री मोदीले पठाएको सन्देश
भारतीय राजदूत श्रीवास्तवले गरे प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेट, बुझाए भारतीय प्रधानमन्त्री मोदीले पठाएको सन्देश
काठमाडौं। नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेका छन्। भेटवार्ता बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको थियो। भेटमा राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको बधाईपत्र प्रचण्डलाई हस्तान्तरण गरेका थिए। भेटमा नेपाल–भारतबीचको सम्वन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्