सुनको मुल्य तोलमा ३०० रुपैयाँ बढ्यो
सुनको मुल्य तोलमा ३०० रुपैयाँ बढ्यो
काठमाडौं। साताको पहिलो दिन आइतबार सुनको मुल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ३०० रुपैयाँ बढ्दा १ लाख १ हजार ७०० रुपैयाँ कायम भएको छ। त्यसैगरी तेजावी सुनको मुल्य १ लाख १ हजार २०० रुपैयाँ पुगेको छ। महासंघका अनुसार चाँदीको मुल्य प्रतितोला ५ रुपैयाँले वृद्धि हुँदा १ हजार ४०० रुपैयाँ पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्