गोकर्णेश्वर नगरपालिकाको फोहोर फाल्ने स्थानमा मृत अवस्थामा भेटियो नवजात शिशु
गोकर्णेश्वर नगरपालिकाको फोहोर फाल्ने स्थानमा मृत अवस्थामा भेटियो नवजात शिशु
काडमाडौं। काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ बेशिगाउँ शंकरचोकमा नवजात शिशु मृत अवस्थामा भेटिएको छ। शंकरचोकमा फोहोरजम्मा गरेको स्थानमा ती शिशुको शव भेटिएको नेपाल प्रहरीले जनाएको छ। मृत शिशुको हाल नाम, थर, वतन खुलेको छैन। प्रहरीले शिशु फाल्ने व्यत्तिको खोजी गरिरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्