पाँच महिनामा भारतसँगको व्यापार घाटा साढे तीन खर्ब नाघ्यो
भारतबाट ४ खर्बको वस्तु आयात हुँदा नेपालबाट ४७ अर्बको मात्र निर्यात भयो
काठमाडौं। पाँच महिनामा भारतसँग नेपालको व्यापार घाटा ३ खर्ब ५२ अर्ब ८०करोड रुपैयाँ पुगेको छ। भन्सार विभागका अनुसा चालु आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिनामा नेपालले उक्त घाटा व्यहोरेको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भारतसँग नेपालको व्यापार घाटा ४खर्ब १५करोड रुपैयाँ रहेको थियो। बितेको पाँच महिनामा भारबाट ४खर्बको वस्तु आयात हुँद नेपालबाट भारतमा मात्र ४७अर्बको निर्यात भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्