गण्डकी प्रदेशमा मुख्यमन्त्रीः अधिकारी कि चुमान ?
गण्डकी प्रदेशमा मुख्यमन्त्रीः अधिकारी कि चुमान ?
काठमाडौं। नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश संसदीय दलको नेतामा हरि बहादुर चुमान सर्वसम्मत निर्वाचित भएका छन्। यसअघि नेकपा एमालेबाट प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी चयन भईसकेका छन्। योसँगै सत्ता गठबन्धनबाट गण्डकी प्रदेशमा एमालेका अधिकारी र माओवादीबाट चुमानमध्ये एक मुख्यमन्त्री हुने निश्चित भएको छ। गण्डकी प्रदेशमा एमालेसँग २३ र माओवादीसँग ८सांसद रहेका छन्। सरकार बनाउन ३१सांसद आवश्यक पर्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्