ट्वीटरले अमेरिकामा अफिसको भाडा तिर्न सकेन, घर मालिकले दिए ट्वीटरविरुद्ध मुद्दा
ट्वीटरले अमेरिकामा अफिसको भाडा तिर्न सकेन, घर मालिकले दिए ट्वीटरविरुद्ध मुद्दा
सन फ्रान्सिस्को। ट्वीटरले अमेरिकाको सन फ्रान्सिस्कोमा रहेको आफ्नो कार्यालयको भाडा नतिरेपछि घर मालिकले ट्वीटरविरुद्ध मुद्दा दायर गरेका छन्। एलन मस्कको कम्पनी ट्वीटर इंकले १ लाख ३६ हजार २५० अमेरिकी डलर भाडा तिर्न बाँकी रहेको घर मालिक कोलम्बिया रीटले बताएका छन्। घरभाडा सम्बन्धी नियमको पालना गर्न ट्वीटर चुकेको जनाउँदै रीटले सन फ्रान्सिस्को राज्य अदालतमा मुद्दा दायर गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्