प्रदेश १ मा मुख्यमन्त्रीको दाबी पेश गर्न प्रदेश प्रमुखले गरे आव्हान, पुस २४ गतेभित्र दाबी पेश गर्नुपर्ने
प्रदेश १ मा मुख्यमन्त्रीको दाबी पेश गर्न प्रदेश प्रमुखले गरे आव्हान, पुस २४ गतेभित्र दाबी पेश गर्नुपर्ने
काठमाडौं। प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङ्गले सरकार गठनको लागि पुस २४ गते बेलुकी पाँच बजेभित्र दाबी पेस गर्न आव्हान गरेका छन्। नेपालको संविधानको धारा१६८उपधारा(२) बमोजिम सरकार गठनको आव्हान गरिएको हो। मुख्यमन्त्री नियुक्त गर्नको लागि प्रदेश सभामा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेकोले दुई÷दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गरी मुख्यमन्त्रीको दाबी पेश गर्न उनले भनेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्