दलाई लामाले चीनमाथि बौद्ध धर्म सिध्याउन लागेको आरोप लगाए
दलाई लामाले चीनमाथि बौद्ध धर्म सिध्याउन लागेको आरोप लगाए
बिहार । बौद्ध धर्मगुरु दलाई लामाले चीनमाथि बौद्ध धर्म सिध्याउन लागेको आरोप लगाएका छन्। बोध गयास्थित कालचक्र मैदानमा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले चीनको बौद्ध धर्म सिध्याउने प्रयास सफल नहुने दाबी समेत गरे। चीनले बौद्ध धर्मलाई विष मान्ने गरेको जनाउँदै उनले बौद्ध धर्म सिध्याउन चीनले व्यवस्थित अभियान नै चलाएको बताए। चीनले धेरै बौद्ध विहार नष्ट गरेको उनले जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्