नेपालमा अब तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल, हट्यो विदेश जाँदा काठमाडौं आउनै पर्ने बाध्यता
नेपालमा अब तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल, हट्यो विदेश जाँदा काठमाडौं आउनै पर्ने बाध्यता
नेपालमा अन्तर्राष्ट्रिय विमानस्थलको संङख्या तीन पुगेको छ। आजदेखि पोखरा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै नेपालमा अन्तराष्ट्रिय विमानस्थलको संख्या तीन पुगेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (काठमाडौं), गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल (लुम्बिनी) र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (कास्की) नेपालमा सञ्चालनमा रहेका तीन वटा विमानस्थल हुन्। लुम्बिनी र कास्कीमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै अब विदेश जाँदा र स्वदेश फर्कदा सर्वसाधरणलाई काठमाडौं आउनै पर्ने बाध्यता हटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्