मेरो बाँकी जीवन मुलुकको आर्थिक विकास, समृद्धि, सुशासन र सामाजिक न्यायका लागिः प्रधानमन्त्री प्रचण्ड
मेरो बाँकी जीवन मुलुकको आर्थिक विकास, समृद्धि, सुशासन र सामाजिक न्यायका लागिः प्रधानमन्त्री प्रचण्ड
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्याय, सुशासन र समृद्धिलाई मूलमन्त्र बनाएर जनताको निम्ति समर्पित भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। आइतबार पोखरा अन्तराष्ट्रिय विमानस्थलको उद्घाटन समारोहमा बोल्दै उनले बाँकी जीवन मुलुकको आर्थिक विकास, समृद्धि, सुशासन र सामाजिक न्यायका लागि लगाउने जनाए। पोखरा अन्तराष्ट्रिय विमानस्थलको निर्माणले पोखरामा मात्रै नभई सिंगै मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास उनले व्यक्त गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्