विपद्का घटनाबाट साढे आठ महिनामा पौने दुई अर्बको आर्थिक क्षति, सबैभन्दा बढी क्षति आगलागीका घटनाबाट
विपद्का घटनाबाट साढे आठ महिनामा पौने दुई अर्बको आर्थिक क्षति, सबैभन्दा बढी क्षति आगलागीका घटनाबाट
काठमाडौं। विपद्का घटनाबाट पछिल्लो साढे आठ महिनामा १ अर्ब ८३ करोड ६९ लाख १९ हजार २०५ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७९ वैशाख १ गतेदेखि पुस १७ गतेसम्मको अवधिमा उक्त क्षति भएको हो। विपद् घटनामध्यै सबैभन्दा ठूलो आर्थिक क्षति आगलागीका घटनाले १ अर्ब ६४ करोड ८९ लाख रुपैयाँ बराबरको गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्