एक वर्षमा ७ अर्ब ३४ करोड प्रत्यक्ष वैदेशिक लगानी, ४३ अर्ब २ करोड बराबरको वैदेशिक ऋण भित्र्यााउन अनुमति काठमाडौं। सरकारले एक वर्षमा ७ अर्ब ३४ करोड रुपैयाँको प्रत्यक्ष वैदेशिक लगानी र ४३ अर्ब २ करोड रुपैयाँ बराबरको वैदेशिक ऋण भित्र्याउन अनुमति प्रदान गरेको छ। सरकार आर्थिक वर्ष २०७८/७९ मा उक्त अनुमति दिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। सो अवधिमा १० अर्ब ८४ करोड रुपैयाँ बराबरको विदेशी लगानी र ३९ अर्ब २करोड रुपैयाँ बराबरको विदेशी ऋणको लेखाङ्कन भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्