नेपालले एक वर्षमा छाप्यो विभिन्न दरका १ अर्ब ९७ करोड थान नोट
काठमाडौं। नेपालले एक वर्षमा विभिन्न दरका १अर्ब९७करोड थान नोट छपाई गरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७८/७९मा ५रुपैयाँ दरको ३०करोड, १०रुपैयाँ दरको ३४करोड, २०रुपैयाँ दरको २४करोड, ५०रुपैयाँ दरको १९करोड, १००रुपैयाँ दरको ४०करोड, ५००रुपैयाँ दरको १९करोड र १०००दरको ३१करोड थान बैंकनोट छपाइका लागि करार सम्झौता गरेको थियो। हालसम्म २०,५०,१०० र १०००दरको बैंकनोटको डेलिभरी सम्पन्न भइसकेको राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्