साढे पाँच महिनामा लक्ष्यको करिव २५ प्रतिशत मात्र राजस्व संकलन काठमाडौं। आर्थिक वर्षको करिव आधा समय बित्नलाग्दा सरकारले मात्र लक्ष्यको २५प्रतिशत राजस्व संकलन गरेको छ। २०७९ साउनदेखि पुस १५ गतेसम्म उक्त राजस्व संकलन भएको हो। सोही अवधिमा अनुदानसहितको श्रोत करिव २७प्रतिशत संकलन र कुल खर्च करिव २८ प्रतिशत मात्र भएको प्रधानमन्त्री पुष्पकमल दाहालले जनाएका हुन्। चालु खर्च करीव ३३प्रतिशत र पूँजीगत खर्च निराशाजनक ढंगको करिव ११प्रतिशत मात्र भएको उनले जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्