आर्थिक वर्षको आधा समय बित्नलाग्दा मात्र ३ अर्ब ४२ करोड बैदेशिक अनुदान प्राप्त, लक्ष्यको ६ प्रतिशत पनि उठेन काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले चालु आर्थिक वर्ष २०७९/८० को आधा समय बित्नलाग्दा मत्र ३ अर्ब ४२ करोड रुपैयाँ बैदेशिक अनुदान प्राप्त भएको बताएका छन्। लक्ष्यको करिव ६ प्रतिशत मात्र बैदेशिक अनुदान प्राप्त भएको उनले जनाए। प्रधानमन्त्री दाहालले भने, ‘बैदेशिक अनुदान ५५ अर्ब रुपैयााँ प्राप्त हुने वार्षिक लक्ष्य रहेकोमा पुस १५ गतेसम्म ३ अर्व ४२ करोड मात्र प्राप्त भएको छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्