भारतको ओडिशामा १५ दिनभित्र तीन जना रुसी नागरिकको रहस्मय मृत्यु
ओडिशा। भारतको तटवर्ती राज्य ओडिशामा १५ दिनभित्र तीन जना रुसी नागरिकको रहस्मय मृत्यु भएको छ। मंगलबार मिल्याकोव सर्गेइको शव भेटिएको छ।यसअघि एक रुसी सांसदसहित दुई जनाको शव ओडिशामा भेटिएको थियो। मंगलबार बन्दरगाहमा रहेको पानी जहाजमा रुसी नागरिक सर्गेइको शव भेटिएको थियो। ५१ वर्षीय सर्गेइ एमबी अलदनाह पानी जहाजको मुख्य इन्जिनियर थिए। (बीबीसी)
प्रतिक्रिया दिनुहोस्