एक वर्षमा नेपाली विद्यार्थीले अमेरिकालाई बुझाए पौने ५१ अर्ब रुपैयाँ
काठमाडौं। नेपाली विद्यार्थीले एक वर्षमा अमेरिकालाई ३८ करोड ४०लाख अमेरिकी डलर (५० अर्ब ७९करोड रुपैयाँ) बुझाएका छन्। आर्थिक वर्ष सन् २०२१÷२२मा अमेरिका अध्ययन गर्न गएका नेपाली विद्यार्थीले भर्ना र फिको लागि उक्त रकम अमेरिकाका विभिन्न निकायलाई बुझाएका हुन्। उक्तवर्ष अमेरिकामा ११हजार ७९९नेपाली विद्यार्थी अध्ययन रहेको ओपनडोर्सको रिपोर्टमा देखाइएको छ। अमेरिकामा अध्ययन गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीमा १२औं ठूलो संख्या नेपालीको रहेको छ।
प्रतिक्रिया दिनुहोस्