अमेरिकी संसदले ६ पटक मतदान हुँदा पनि पाएन सभामुख वासिङ्टन। अमेरिकी संसदको प्रतिनिधि सभामा बुधबार ६ पटक मतदान हुँदा पनि सभामुख निर्वाचित हुन सकेनन्। रिपब्लिकन पार्टीका नेता केविन म्याकर्थी प्रतिनिधि सभामा सभामुखका उम्मेदवार बनेका थिए। मंगलबारदेखि बुधबारसम्म ६ पटक मतदान हुँदा उनले बहुमत पाउन नसकेका हुन्। अमेरिकी संसदको पछिल्लो १००वर्षमा पहिलो पटक यस्तो घटना घटेको हो। सन् १९२३ पछि यस वर्ष पहिलो पटक अमेरिकी संसदलाई सभामुख निर्वाचित गर्न परेको।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्