पाँच महिनामा नेपालीले खाए ३२ करोड ३५ लाखभन्दा बढीको कुरकुरे, कुरमुरे, लेज, चिजबल्स र पापड
काठमाडौं। चालु अािर्थक वर्षको पहिलो पाँच महिनामा विभिन्न देशबाट नेपालमा ३२ अर्ब ३५ करोड ६७ लाख रुपैयाँको कुरकुरे, कुरमुरे, लेज, चिजबल्स र पापड भित्रिएको छ। भन्सार विभागका अनुसार २०७९ साउनदेखि मंसिरसम्ममा उक्त मुल्यमा ९लाख ९७हजार ५४५केजी कुरकुरे, कुरमुरे, लेज, चिजबल्स र पापड आयात गरेको छ। पछिल्लो पाँच महिनामा १०करोड ३३लाख ६७ हजार रुपैयाँको त पापड मात्र नेपालले आयात गरेको छ।
प्रतिक्रिया दिनुहोस्