सुशासन कायम गर्नु सरकारको मुख्य काम, पूर्वधार निर्माण सरकारको प्राथमिकता
काठमाडौं। सत्तारुढ दल नेकपा(एमाले)का सचिव योगेश भट्टराईले सुशासन कायम गर्नु सरकारको मुख्य काम भएको बताएका छन्। सेवा प्रवाह छिटो, छरितो गर्नु र शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माणको सवालहरुमा सरकारको प्राथमिकता हुने उनले जनाए। सचिव भट्टराईले देशको अर्थतन्त्रलाई उकास्नु नै सरकारको मुख्य कार्यभार रहेको उल्लेख गरे। विकास खर्च र पँुजिगत खर्च बढाएर अर्थतन्त्रलाई सकारात्मक दिशातर्फ अगाडी बढाउनुपर्ने उनको भनाई छ।
प्रतिक्रिया दिनुहोस्