केही नीतिहरु परिमार्जनले मात्रै अर्थतन्त्रमा देखिएका चुनौतिको सामान गर्न सकिदैनः अध्यक्ष गोल्छा काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल राष्ट्र बैंकले संशोधन गरेको चालुपुँजी कर्जा मार्ग प्रदर्शनको स्वागत गरेका छन्। बिहीवार राजधानीमा आयोजि एक कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले केही नीतिहरु परिमार्जनले मात्रै अर्थतन्त्रमा देखिएका चुनौतिको सामान गर्न भने नसकिने जनाए। सरकारले बजारमा देखिएको उच्च बैंकको ब्याजदर कम गर्ने, तरलता सहज बनाउने लगायतका काम गर्नुपर्ने उनले उल्लेख गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्