उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको मुद्दामा आज सर्वोच्चमा सुनुवाई हुने काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता र पासपोर्ट सम्बन्धी विवादमा आज सर्वोच्च अदालतमा सुनवाई हुने भएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा मुद्दाको छलफल हुनेछ। सर्वोच्चमा लामिछानेविरुद्ध रिट परेपछि अदालतले दुवै पक्षलाई आज बोलाएको हो। अमेरिकी नागरिकता र पासपोर्ट त्यागे पनि उनले प्रक्रिया पुरा नगरी पुरानै नेपाली नागरिकता र पासपोट प्रयोग गरेको आरोप उनीमाथि लागेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्