व्यक्तिगत रुपमा प्रचण्डप्रति मेरो पोजेटिभ धारणा छः माधवकुमार नेपाल काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले धेरै विश्लेषण गरेर मात्रै सरकारलाई विश्वासको मत दिने बारेमा निर्णय लिने बताएका छन्। सरकार कुन ढंगले अगाडि बढछ ? त्यसलाई हेरेर मात्रै उसलाई विश्वासको मत दिनेबारेमा निर्णय लिन सकिने उनको भनाई छ। शुक्रबार सर्वदलीय बैठकपछि नयाँबानेश्वरस्थित संसद भवन परिसरमा उनले व्यक्तिगत रुपमा आफू प्रधानमन्त्री पुष्पकमल दाहालप्रति सकारात्मक रहेको धारणा समेत राखे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्