ऋणीलाई चर्को ब्याजदर लगाएर बैंकले अत्याधिक नाफा कमाए भन्नु भ्रम होः अध्यक्ष गोल्यान काठमाडौं। बैंक तथा वित्तिय संस्था परिसंघ नेपालका अध्यक्ष पवन गोल्यानले ऋणीलाई चर्को ब्याजदर लगाएर बैंकले अत्याधिक नाफा कमाए भन्नु भ्रम मात्रै भएको बताएका छन्। आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बैंक तथा वित्तीय संस्थाले समाजको उन्नति र देशको आर्थिक विकासमा योगदान गरेको दाबी गरे। बैंकहरुको योगदानलाई भुलेर छरिएको भ्रममा ऋणी र सर्वसाधारण समेत परेको उनले जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्