ब्राजिलको संसद र राष्ट्रपति भवनमा पूर्वराष्ट्रपति बोलसोनारो समर्थकले गरे आक्रमण ब्राजिलका पूर्वराष्ट्रपति जायर बोलसोनारो समर्थकले ब्राजिलको संसद र राष्ट्रपति भवनमा आर्क्रमण गरेका छ्न्।ब्राजिल्को फुटबल ड्रेस लगाएर आएका प्रदर्शनकारीले सर्वोच्छ अदालत पनि घेराउ गरेका छन्। प्रदर्शनकारीले हातमा ब्राजिलको झण्डा लिएर संसद भित्र छिरेका थिए। केहि प्रदर्शनकारी संसद भवनको छतमा समेत पुगेका छन्। ब्राजिलका राष्ट्रपतिले यसलाई ुफाँसीवादी आक्रमणु बताएका छ्न्। अहिले प्रहरीले महत्वपुर्ण स्थानहरु नियन्त्रणमा लिइसकेको जनाइएको छ। (बीबीसी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्