प्रतिनिधिसभाको पहिलो बैठक सुरु
प्रतिनिधिसभाको पहिलो बैठक सुरु
काठमाडौं। प्रतिनिधिसभाको पहिलो बैठक सुरु भएको छ । मङ्सिर ४ गतेको निर्वाचनपछि सोमबार प्रतिनिधिसभाको पहिलो बैठक बसेको हो। बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले संसद् आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए। नेपालको संविधानअनुसार निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको ३० प्रतिनिधिसभाको बैठक बस्ने प्रावधान छ। प्रतिनिधिसभामा १२ राजनीतिक दल र पाँच स्वतन्त्र सांसदको प्रतिनिधित्व रहेको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्