अहिलेको राजनीतिक संस्कृतिले संघीयता बचाउन सकिँदैनः अध्यक्ष केसी काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको राजनीतिक संस्कृतिले संघीयतालाई बचाउन नसकिने बताएका छन्। सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अहिले देशमा मन्त्री, सांसद बन्ने कारखाना खोल्ने काम भइरहेको टिप्पणी गरे। ‘राजनीति पार्टीहरुप्रति, नेता, सांसद, मन्त्रीहरुप्रति जनताको आस्था छैन । पार्टीका कार्यकर्तालाई यही संस्कृति सिकाइराख्नुभने हामीले देश जोगाउन सक्दैनाँै । संघीयता जोगिनै सक्दैन,’ उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्