नेपाल मजदुर किसान पार्टी प्रतिपक्षमा बस्ने
नेपाल मजदुर किसान पार्टी प्रतिपक्षमा बस्ने
काठमाडौं । नेपाल मजदुर किसान पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ। प्रतिनिधिसभामा प्रधानमन्त्रीले विश्वासको मत लिनेबारेको छलफलमा भाग लिँदै सो पार्टीका सांसद प्रेम सुवालले पार्टी प्रतिपक्षमा बस्ने जानकारी गराएका हुन्। संसदमा बोल्दै सांसद सुवालले ठूलाठूला भ्रष्टाचारमा संलग्नहरुलाई मृत्युदण्ड दिने कानूनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्