हाइज्याक भएको गठबन्धनलाई करेक्सन गर्यौंः रामचन्द्र पौडेल
हाइज्याक भएको गठबन्धनलाई करेक्सन गर्यौंः रामचन्द्र पौडेल
काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलेले संविधान जोगाउन बनेको गठबन्धन हाइज्याक भएपछि करेक्शन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई कांग्रेसले विश्वासको मत दिएको बताएका छन्।मंगलबार संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै दुई वर्ष अघि संविधान जोगाउनको बनेको पाँच दलीय गठबन्धन हाइज्याक भएपछि कोर्स करेक्शनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई कांग्रेसले विश्वासको मत दिएको बताएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्